काठमाडौं क्षेत्र नं ५ (२ )मा पूर्वाधार विकास देखि पर्यटन पदयात्रा सम्म
कार्तिक २४, २०७९काठमाडौं- २०७४ सालको प्रदेस सभा सदस्य निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित भएका दीपक निरौला त्यस बेला जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर कमिटीको संयोजक रहेका थिए। पाँच वर्षको समयमा प्रदेस सभामा शशक्त भूमिका निर्वाह गरेका निरौला हाल नेकपा एमालेको काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष रहेका छन। बागमती प्रदेस सभामा नेकपा एमालेको सचेतक,प्रमुख&nbs
सबै पढ्नुहोस