मोरङ ३ (१)मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने
कार्तिक २५, २०७९काठमाडौँ- मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार काँग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । काँग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । काँग्रेसबाट मनो
सबै पढ्नुहोस