घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। उनी विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशङ्का छ।
विराटनगर- भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । पौवादुम्मा गाउँपालिका तिवारी भन्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट हुँदा एक जना घाइते भएका छन् ।
।
चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो। प्रचण्ड कार्यक्रम स्थल पुग्नु केही बेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ।
घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। उनी विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशङ्का छ।