आफ्नो कदमको बचाउ गर्दै ओलीले भने : देउवा र प्रचण्ड नै प्रतिगमनकारी हुन्
कार्तिक २७, २०७९काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रतिगमनकारीको संज्ञा दिएका छन् । आफ्नो कदमको बचाउ गर्दै उनले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार प्रचण्ड अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । कालिकोटमा आयोजित का
सबै पढ्नुहोस