छिरिङ र जेडीको गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी
कार्तिक २८, २०७९काठमाडौँ- शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जेडी तमुले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । उनीहरुले ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ का रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका हुन् । उनीहरुले शिर्षकमा रेकर्ड कायम गरेर नाम लेखाउने तयारी गरेको बारेमा सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनीहरुले ‘Highest altitude
सबै पढ्नुहोस