×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपाकी सह–महामन्त्री गुरूङद्वारा मतदान

राप्रपाकी सह–महामन्त्री गुरूङद्वारा मतदान

भरतपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सह–महामन्त्री एवम् बागमती प्रदेशसभाकी पूर्वसदस्य रीना गुरूङले चितवनबाट मतदान गर्नुभएको छ।

आइतबार बिहान ७ बजे भरतपुर–२१ पार्वतीपुरस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। उहाँ राप्रपाबाट चितवन क्षेत्र नं.३ प्रदेशसभा (२)की प्रत्यक्ष उम्मेदवारसमेत हुनुहुन्छ। नेतृ गुरूङले मतदान गरेपछि यस मतदान केन्द्रको मतदानकार्य सुरु भएको थियो।

प्रतिकृया दिनुहोस्