रवीन्द्र मिश्रले भने : मेरो चुनावका लागि खर्च जुटिसक्यो अब सहयोग अहिलेलाई बन्द गरौँ है
कार्तिक २९, २०७९काठमाडौँ- राप्रपाका उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर एकका प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले अब आफूलाई कसैले आर्थिक सहयोग नगर्नुहुन आग्रह गरेका छन् । निर्वाचन खचृका लागि सार्वजनिक आव्हान गरेको सो यस अवधिका लगभग २५ लाख आर्थिक सहयोग जुटेकोले अव सहयोग बन्द गर्न उनले आग्रह गरेका हुन् । निर्वाचन आयोगको २५ लाखसम्म खर्च गर्न पाउने सीमा ताेकेको र आफू सोह
सबै पढ्नुहोस