धनुषा-४ मा पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा, यस्तो छ चुनावी अङ्क गणित
कार्तिक २८, २०७९धनुषा- मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा)का उम्मेदवारबीच नै मुख्य प्रतिस्र्पधा हुने देखिएको छ । अहिले पनि तीनवटै दलबाट २०७४ कै प्रतिस्पर्धी उम्मेदवार बनेका छन् । नेकपा
सबै पढ्नुहोस