चुनाव जितेपछि वैकल्पिक श्रोत खोजेर काठमाडौंमा खानेपानी संकट टार्छु : प्रकाशमान सिंह
कार्तिक २९, २०७९काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा वैकल्पिक श्रोत पहिचान गरी खानेपानीको समस्या समाधान गर्ने बताएका छन्। सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गरेका हुन्। नेताा सिंहले काठमाडौंवासीलाई आसन्
सबै पढ्नुहोस