मंसिर ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मीलन’ को आइटम गीत सार्वजनिक
कार्तिक २९, २०७९काठमाडौं- आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेताद्धय
सबै पढ्नुहोस