×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्ताङमा ६३५ मतले काँग्रेस अगाडि

मुस्ताङमा ६३५ मतले काँग्रेस अगाडि

पोखरा- मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली ६३५ मतान्तरले अग्रता कायम गरेका छन्। ५ हजार ७८१ मतगणना हुदा थकालीले मतान्तर कायम गरेका हुन्। मुस्ताङमा ७ हजार २३० मत खसेको थियो। थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै २ हजार ५२१ मत पाएका छन्। अब १४४९ मत गणना गर्न बाँकी छ।

 

प्रतिकृया दिनुहोस्