यू-१६ क्रिकेटमा नेपालको कीर्तिमानी जित, इन्डोनेसिया ३७० रनले पराजित
असार १५, २०८२क्वालालम्पुर - ओपनर प्रसिद्ध जैसीको कीर्तिमानी शतक र कप्तान बिपिन शर्माको घातक बलिङको मद्दतमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै नेपालले ५० ओभरको क्रिकेटमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान पनि रचेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो
सबै पढ्नुहोस