गुप्ताले राजीनामा दिएलगत्तै भगवती न्यौपाने बनिन् सामान्य प्रशासन मन्त्री
असार ३१, २०८२काठमाडौं - राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो। नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य रहनुभएकी न्यौपानेले मंगलबारदेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैल
सबै पढ्नुहोस