उपचारका लागि सिंगापुर पुगे कांग्रेस सभापति देउवा
जेठ ३१, २०८०काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । पूर्व प्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर पुगेको उनको सचिवालयले जनाएको छ । उपचारको पूर्व तयारीका लागि श्रीमती आरजु राणा पहिला नै सिंगापुर पुगेकी थिइन् । देउवाको सचिवालयका अनुसार २/२ वर्षमा नियमित स्वास्थ्य उपचारका जानुपर्नेमा यस पटक ३ वर्षपछि
सबै पढ्नुहोस