प्रतिनिधिसभामा आजबाट मन्त्रालयगत छलफल हुने
जेठ ३२, २०८०काठमाडौं - प्रतिनिधिसभाको बैठकआज पनि बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न श
सबै पढ्नुहोस