×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपचारका लागि सिंगापुर पुगे कांग्रेस सभापति देउवा

उपचारका लागि  सिंगापुर पुगे कांग्रेस सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । पूर्व प्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर पुगेको उनको सचिवालयले जनाएको छ । उपचारको पूर्व तयारीका लागि श्रीमती आरजु राणा पहिला नै सिंगापुर पुगेकी थिइन् ।

देउवाको सचिवालयका अनुसार २/२ वर्षमा नियमित स्वास्थ्य उपचारका जानुपर्नेमा यस पटक ३ वर्षपछि देउवा सिंगापुर गएका हुन् । पेटमा समस्या देखा परेपछि देउवाको तीन वर्ष अघि सिंगापुरमा उपचार गरिएको थियो । उनी एक सातापछि स्वदेश फर्किने छन् ।

प्रतिकृया दिनुहोस्