निर्वाचनका लागि निर्वाचन आयोगकाे सक्रियता, मनोनयन पत्र दर्ता गर्ने मिति सार्वजनिक
बैशाख १३, २०७८काठमाडौं - आगामी जेठ ६ गते हुनेगरि घाेषणा गरिएकाे राष्ट्रियसभा सदस्य उपनिर्वाचनकाे तयारीले तिव्रता पाएकाे छ । आगामी उपनिर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन पत्र दर्ता लगायत उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेसगैँ उपनिर्वाचनकाे तयारीले तिव्रता पाएकाे हाे ।
सबै पढ्नुहोस