त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
बैशाख १३, २०७८काठमाडौं - त्रिभुवन विश्वविद्यालयका सबै परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएका छन । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । त्रिवि परीक्षा नियन्त्रकले जारी गरेकाे विज्ञप्तिअनुसार कोभिड १९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेध
सबै पढ्नुहोस