×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उज्यालो नेटवर्क अनलाइनका पत्रकार पक्राउ

उज्यालो नेटवर्क अनलाइनका पत्रकार पक्राउ

ब‌ैशाख १२, २०७८

काठमाडौं - प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्कका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो ।  अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

सबै पढ्नुहोस