×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली डीएसपी प्रहरी फन्दामा

नक्कली डीएसपी प्रहरी फन्दामा

काठमाडौं : आफूलाई डाक्टरसहित नेपाल प्रहरीको डीएसपी भएको  भन्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रसाद ढुंगाना रहेका छन् ।

उनले डीएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी भ्रम सिर्जना गरेको सूचनामा आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले तारकेश्वरमै भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र आफूलाई डाक्टर एके ढुंगाना दावी गर्दै आएका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भएको भए सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।  

प्रतिकृया दिनुहोस्