×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : २ हजार ७४५ जना कोरोना सक्रमित थपिए, ४ हजार १८७ जना निको भए , ४१ जनाको मृत्यु

कोरोना अपडेट : २ हजार ७४५ जना कोरोना सक्रमित थपिए, ४ हजार १८७ जना निको भए , ४१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चार हजार १८७ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन् । त्यसैगरी २४ घण्टामा २७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पीसीआर विधिबाट ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट २२ हजार ४०३ पुगेको छ । 

सँगै २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ५०६ पुगेको छ । 

 

प्रतिकृया दिनुहोस्