पुनः बढ्याे सार्वजनिक यातायातको भाडा
असार ६, २०७९काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ। सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो। विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५.३० प्र
सबै पढ्नुहोस