×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ । नामका विषयमा विवाद उग्र बनेका बेला पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

अपराह्न ४ बजे रिपोर्टस् क्लवमा हुने पत्रकार सम्मेलनमा पार्टीको नामबारे उत्पन्न विवादबारे सम्बोधन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्