नेपालले आज महिला साफ आयोजनाको प्रस्ताव गर्दै
असार १८, २०७९काठमाडौं- दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा आज नेपालले महिला साफ आयोजनाको प्रस्ताव गर्ने भएको छ । साफको कंग्रेस शनिबार बंगलादेशको ढाकामा बस्दै छ । नेपालले आज आगामी भदौमा काठमाडौँमा महिला साफ आयोजना गर्ने प्रस्ताव राख्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले उक्त प्रस्ताव पेश गर्ने छन् । एन्फाल
सबै पढ्नुहोस