कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन
असार १९, २०७९काठमाडौं- कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको आज ४७७ औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर गणेश मन्दिर चोक क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा दैलेखका सांसद पार्वती विशुंखे, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिम
सबै पढ्नुहोस