अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पा–बुटवल सडक अवरुद्ध
असार १४, २०७९काठमाडौँ- सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आज मंगलबार बिहानदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि वर्षा नरोकँदा पहिरो हटाउन
सबै पढ्नुहोस