‘कन्फिडेन्ट’ झलनाथ : समाजवादलाई दुनियाँकाे कुनै शक्तिले राेक्दैन, याे आउँछ-आउँछ
असार १३, २०७९काठमाडाैँ - नेकपा [एकीकृत समाजवादी] का सम्मानित नेता झलनाथ खनालले समाजवाद सम्भावनाकाे विषय नभइ अनिवार्यता भएकाे बताएका छन् । साेमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले काठमाडाैँमा आयाेजना गरेकाे ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रियामा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘समाजवाद कुनै सम्भावनाकाे कुरा हाेइन, याे अनिवार्यताकाे कुरा हाे । समाजवाद आउँछ आउँछ । समाजवादलाई व
सबै पढ्नुहोस