गैरकाेभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गर्ने हङकङका निजी अस्पतालमाथि अनुसन्धान सुरु
भदौ १२, २०७९एजेन्सी/हङ्कङ- सरकारी अस्पतालबाट स्थानान्तरण गरिएका गैर कोभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गरेपछि हङ्कङका निजी अस्पतालहरूमाथि अनुसन्धान सुरु भएको छ । निजी अस्पतालले यस्तै रबैया देखाए उनीहरूमाथि अधिकारीहरूले कारबाही गर्ने प्राप्त विवरणहरूमा जनाइएको छ । ‘निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन
सबै पढ्नुहोस