राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक
भदौ १२, २०७९काठमाडौँ- संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ । राष्ट्र सङ्घमा रहँदा विश्वले चिनेका ठूला नेतादेखि राष्ट्र एवं सरकार प्रमुखहरूसँगका वार्तालगायतका दुर्लभ अनुभवहरू समेटिएको ‘कुलचन्द्र गौतमः आत्मकथा’ लाई पब्लिकेशन नेपालले तयार पारेको हो । विश्व इतिहासलाई प्रभावित पारेका महत्त्वपूर्ण घटनामा गौतमका भोगाइ र स
सबै पढ्नुहोस