सेयर बजारमा सोमबार पनि ७ अंककै गिरावट
भदौ ६, २०७९काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ बिन्दुमा ओर्लिएको छ । आइतबार पनि सेयर बजार ७.७२ अंकले घटेकाे थियाे । त्यस्तै, साेमबार सेन्सेटिभ इन्डेक्स समेत यस दिन १.४७ अंकले घटेको छ । यस दिन २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता सेयर १ अर्ब ७२ करोड रुपैयाँमा किनब
सबै पढ्नुहोस