बार्सिलोना र म्याचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदै
भदौ ८, २०७९काठमाडौँ- यस साता युरोपका दुई हेभिवेट क्लबहरू स्पेनिस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेल खेल्दैछन् । नयाँ सिजन सुरु भइसकेको अवस्थामा दुई क्लबले सो खेल खेल्न लागेका हुन् । गत सिजनको अन्त्यपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो देश स्पेन पुगेका बेला यो खेलको घोषणा भएको थियो । सोही अनुसार यो खेल हुन लागेको हो । यो खेल आयोजन
सबै पढ्नुहोस