लुम्बिनी प्रदेश : मन्त्रालयको संख्या घटाउने मन्त्रिपरिषद्को पहिलो निर्णय
पुस २८, २०७९बुटवल- प्रदेश मुख्यमन्त्री लीला गिरीले आज पदभार ग्रहण गरेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले धेरै दलको समर्थनमा सरकार गठन भए पनि १२ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । लुम्ब
सबै पढ्नुहोस