×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा फुट्याे जसपा, मुख्यमन्त्रीकाे पद जाेगिने सम्भावना

लुम्बिनी प्रदेशमा फुट्याे जसपा, मुख्यमन्त्रीकाे पद जाेगिने सम्भावना

चैत २४, २०७७

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्कालका लागी नहुने सम्भावना बढेर गएकाे छ ।  प्रदेश सभाकाे विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु एकाएक विभाजित भएपछि मुख्यमन्त्री  पोखरेलविरुद्ध गर्ने भनिएकाे अविश्वासको प्रस्ताव दर्ता तत्कालका लागी टरेको हाे । ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावक

सबै पढ्नुहोस