शेरचन लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस
साउन १२, २०७८काठमाडौं - सरकारले लुम्बिनी प्रदेश प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता अमिक शेरचनलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्नका लाि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुखको रुपमा
सबै पढ्नुहोस