×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन्। दिउँसो १ बजे पद तथा गोपनीयताको शपथग्रहणको समय तोकिएको थियो।

मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो नलाग्दा मुख्यमन्त्री गिरीको शपथग्रहण ढिला गरी भएको हो।

प्रतिकृया दिनुहोस्