पौने ७ अर्बमा बन्न लागेको लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया अघि नबढाउन आदेश
साउन २६, २०७९काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मिलोमतोमा ठेक्का आह्वान गरेको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। रानाले ठेक
सबै पढ्नुहोस