×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

भदौ १६, २०७९

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा गैर-प्राकृतिक विपद्‍मा परेका नागरिकको ज्यान बचाउन हवाई उद्धार सेवा दिइने छ । सो प्रयोजनका मन्त्रालयले वायुसेवा कम्पनीहरूसँग प्रस्ताव आह्वान समेत गरेको छ ।

सबै पढ्नुहोस