युनाइटेड भिजन बन्यो 'कोहलपुर प्राइड लिग' को च्याम्पियन
चैत २, २०८२कोहलपुर- बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर प्राइड लिग (KPL) २०२६ को उपाधि युनाइटेड भिजन क्रिकेट क्लब (UVCC) ले उचालेको छ। अत्यन्तै रोमाञ्चक र नाटकीय बनेको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लबलाई सुपर ओभरमा हराउँदै युनाइटेड भिजनले च्याम्पियनको ट्रफी चुमेको हो। निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १३६ रन बनाएपछि खेल टाइ भएको थियो। न्यु
सबै पढ्नुहोस