काठमाडौंमा पक्राउ परेका पूर्व-उपराष्ट्रपतिका छोरा दिपेशलाई बुटवल पुर्याइयो
चैत ३, २०८०काठमाडौं - सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन 'पाशाङ' का छोरा दिपेश पुनलाई बुटवल पुर्याइएको छ। शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका उनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राति नै बुद्ध एयरको विमान मार्फत बुटवल पुर्याइएको हो। सहकारीको सवा १ अर्ब रकम हिनामिना ग
सबै पढ्नुहोस