×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

साउन ३०, २०७९

काठमाडौँ- सोमबार सुनको मूल्य घटेको छ । यस दिन प्रतितोला ४ सय रुपैयाँका दरले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, तेजाबी सुन यस दिन तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

सबै पढ्नुहोस