सुनको मुल्य बढ्यो
साउन २५, २०७९काठमाडौँ- बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार चाँद
सबै पढ्नुहोस