×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य घट्यो, आज तोलाको कति ?

सुनको मूल्य घट्यो,  आज तोलाको कति ?

काठमाडौँ- साताको चौथो दिन आज सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।  बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रतिकृया दिनुहोस्