सुनको मूल्य घट्यो, आज तोलामा कति ?
कार्तिक २८, २०७९काठमाडौँ- सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कायम भएको छ भने त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइर
सबै पढ्नुहोस