×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ- सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक सय रुपैयाले बढेर तोलामा ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्