आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ हाइड्रोपावर
कार्तिक २३, २०७९काठमाडौं- मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः ३० बजे हुने सभाले आईपीओ निष्काशन गर्ने मुख्य एजेन्डा पारित गर्नेछ । सभाले आव २०७८÷७९ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्ध
सबै पढ्नुहोस