सुनको मूल्य बढ्यो, आज तोलामा कति ?
मङ्सिर १५, २०७९काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार २ सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ६ सय रुपैयाँले बढेको हो। त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ६ सय कायम गरिएको छ। यस्तै
सबै पढ्नुहोस