जब सांसदकै पीए खुकुरी बोकेर ट्याक्सी ड्राइभरलाई कुट्न आए...
साउन २१, २०८१काठमाडौं - काठमाडौंमा पछिल्लो एक हप्तामा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ । म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक ट्याक्सी चालकलाई खुकुरी प्रहारको प्रयास गरेका छन् । १३ साउनको बिहान सवा ८ बजे
सबै पढ्नुहोस