दोलखामा माओवादीका कार्की विजयी, हारे एमालेका शिवाकोटी
मङ्सिर १९, २०७९काठमाडौँ- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्की ३६ हजार ७ सय ९९ मत ल्याएर विजयी हुँदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए । त्यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।
सबै पढ्नुहोस