बेथानचोक बस दुर्घटना : एकै परिवारका ८ जनाको मृत्यु
मङ्सिर २८, २०७९बनेपा - बनेपा–११ का राजन तामाङ मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित भान्जा योगेशको छेवर (व्रतबन्ध) मा पुगेका थिए । बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् । तामाङ समुदायमा संस्कारअनुसार छेवरपश्चात् राजनको परिवारले योगेशलाई मामाघर साथै हिँडाए । साँझ बस बनेपाका लागि हिँ
सबै पढ्नुहोस