भट्टेडाँडामा पहिरो खस्दा यातायात प्रभावित
असार ९, २०८०काठमाडौं - कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा यातायात प्रभावित भएको छ । भट्टेडाँडामा रहेको प्रहरीचौकीबाट झण्डै पाँच सय मिटर दक्षिणतर्फ बिहान पहिरो खसेको हो । काठमाण्डौबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ छुट्ने गाडीलाई भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाण्डौका लागि छुट्ने गाडीलाई मकवानपुर प्रहरीले ठिंगनमा रोकेको छ । जिल्ला प्रहरी कार्य
सबै पढ्नुहोस